एमाले रघुगंगा गाउँपालिका कमिटि अध्यक्षमा दिपक कार्की निर्बाचित

विकल्प न्युज/ बेनी कार्तिक ९ गते । नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटि अध्यक्षमा दिपक कार्की निर्बाचित हुनुभएकोे छ । मंगलबार रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न प्रथम पालिका अधिवेशनबाट कार्की सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । ५८ सदस्यीय पालिका कमिटिको उपाध्यक्षमा गम पुन, सचिवमा झलक शर्मा, उपसचिवमा याम कुमारी गर्वुजा र दिपा पुन चयन हुनुभएको … Continue reading एमाले रघुगंगा गाउँपालिका कमिटि अध्यक्षमा दिपक कार्की निर्बाचित